Syllabus: Bachelor Level Common Entrance Examination
Introduction to MEC
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ले व्यवस्था गरे बमोजिम, चिकित्सा शिक्षाको क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै, चिकित्सा शिक्षालाई नेपालको राष्ट्रिय आवश्यकता अनुरुप विकास गरी, चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा चुस्त बनाउन, चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाको स्थापना र सन्चालन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न तथा चिकित्सा शिक्षामा गुणस्तर, पेशाधर्मिता, संस्थागत जवाफदेही, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गरी, विपन्न लगायत सबै विध्यार्थीहरुको समान पहुँच सुनिश्चित गर्नकालागि, चिकित्सा शिक्षा सुधार गर्ने सम्बन्धमा विभिन्न समयमा गठित आयोग, समिति तथा कार्यदलको प्रतिवेदनको मर्म र भावना समेतलाई दृस्टीगत गरी, चिकित्सा शिक्षा आयोगको स्थापना र संचालन भएको हो। ऐनले चिकित्सा शिक्षालाई यसरी परिभाषित गरेको छ - "चिकित्सा शिक्षा" भन्नाले स्वास्थ्य पेशा सम्बन्धी सबै विधा र तहका शिक्षा (हेल्थ प्रोफेसनल एजुकेसन) सम्झनु पर्छ।
CEE, in the context of medical undergraduate entrance exams, refers to the Common Entrance Examination used for admissions to programs such as MBBS, BDS, and nursing. This exam assesses candidates' knowledge and aptitude in subjects like Biology, Chemistry, and Physics, which are crucial for medical and health-related fields. What is CEE for bachelor level?
Click here if you are looking for PG CEE Syllabus instead.
It is designed to evaluate the understanding of fundamental concepts, problem-solving skills, and critical thinking abilities necessary for success in medical education. The results of the CEE are used by medical and nursing colleges to select students for their programs, ensuring that admitted candidates are well-prepared for the rigorous study and training required in these professions.
What is your say on this?