Some frequently asked question regarding polio vaccine in Nepali

एफ आइ पि भि ले कुन रोग बाट जोगाउछ?

पोलियो थोपा जस्तै यसले पनि पोलियो रोग लाग्न बाट जोगाउछ।

एफ आइ पि भि पहिलेको तरिका:

  • एक बर्षमुनि: ६ र १४ हफ्ता दुइ डोज
  • छुट भएमा: पांच बर्ष सम्म ६ हफ्ताको फरकमा दुइ डोज

एफ आइ पि भि नया तरिका: FIPV new technique

  • एक बर्षमुनि: १४ हफ्ता र ९ महिनामा दुइ डोज
  • छुट भएमा: पांच बर्ष सम्म ४ महिना अर्थात १६ हफ्ताको फरकमा दुइ डोज

खोप लगाउने स्थान साइट: FIPV vaccine injection site:

  • १४ हफ्ता र ९ महिना मा दाया पाखुरामा छालामा (intradermal) दिने। 
  • बि सि जि संगै परे सो बेला बाया पखुरा मा छालामा (intradermal) दिने।
  • अन्यबेला दिन परे या दिएको भए १६ हफ्ता अर्थात ४ महिना फरकमा दिने।

पोलियो रोग बारे पढ्न यहा क्लिक गर्नुहोस

जान्नुहोस पोलियो थोपा किन खुवाउने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version