NHPC Notice Regarding Attendence on Time

NHPC Notice Regarding Attendence on Time

Table of Contents (toc)
NHPC Notice regarding atttendence on time

सुचना

नेपाल स्वास्थ्य व्यवसायी परिषद् (नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम स्थापित!)
ओर बाँसबारी, काठमाडौंको समयमा नै उपस्थित हुनको लागि सम्बन्धित सबैमा जानकारीकों लागि सूचना !
प्रकाशित मिति – २०८०/०५ /११
यस परिषदद्वारा मिति २०८० साल भाद्र १५ देंखि २० गते सम्म संचालन हुन लागेको सातों नाम दर्ता
प्रमाणपत्र परीक्षाकों समय र परीक्षा केन्द्र समेत प्रकाशन भई सकेको अवस्थामा हाल देशका बिभिन्न
स्थानहरुमा बर्षाकों कारण बाढी पहिरो गई सार्वजनिक यातायात बन्द हुने अवस्थालाई ख्याल राख्दै
परीक्षार्थहरु समयमा ने परीक्षा केन्द्रमा उपस्थित हुन नसकक्ने भएको कारणले परीक्षा दिनबाट बन्चित हुन
सकने अवस्थालाई मध्यनजर गरी परीक्षा दिने परीक्षार्थीहरू आफ्नो समय तालिका अनुसार केहि दिन अगावै
काठमाण्डौमा उपस्थित भई आफ्नो समय तालिका अनुसार परीक्षा केन्द्रमा हाजिर हुन सम्बन्धित सबैमा
जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
परीक्षा समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version