MR vaccination campaign 2080-81
Introduction
खोपबाट बचाउन सकिने विभिन्न रोगहरू लाग्ने दरमा उल्लेखनीय रुपमा कमी ल्याई ती
रोगहरूको
रोगहरूको
कारणबाट हुने अपाङ्गता र बाल मृत्यु दर घटाउनु नै खोप कार्यक्रमको लक्ष्य हो।
यो कार्यक्रम नेपाल
यो कार्यक्रम नेपाल
सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रमहरू मध्येको एक हो। खोप कार्यक्रमले
शिशु मृत्यु दर, बाल
शिशु मृत्यु दर, बाल
मृत्यु दर र मातृ मृत्यु दर घटाउनमा बिशेष योगदान पु¥याउँछ । राष्ट्रिय खोप
कार्यक्रमको लक्ष्य हासिल
कार्यक्रमको लक्ष्य हासिल
गर्न देशभरीका सबै स्थान र वर्ग–समुदायसम्म खोप सेवाको पहुँच भएको हुनु पर्दछ ।
त्यसैगरी लक्षित
त्यसैगरी लक्षित
व्यक्ति सबैले हरेक खोपको पूर्ण मात्रा लिन जरुरी हुन्छ ।
Thank you.
Please explore more below.
