Juka (round worm) जुकाको औषधि र उपचार नेपालीमा

जुका भनेको के हो? Juka bhaneko ke ho?

Abdominal pain

Table of Contents (toc)

Juka in English जुकालाई अंग्रेजिमा के भनिन्छ?

जुका एक परजीवी जनावरको संक्रमणले गर्दा पेटमा हुने समस्या हो।
जुकालाई अङ्ग्रेजीमा राउण्ड वर्म “round worm” भनिन्छ। यो aschelminthes ग्रुपमा पर्ने एक परजीवी हो। जुकाले पेटमा गएर आन्द्राको भित्री भागमा घाउ बनाउँछ र त्यहाँबाट रगत र पौष्टिक तत्व चुस्ने गर्दछ।

Juka ko symptoms जुकाका लक्षणहरू

सुरुसुरुमा जुका परेको बेला कुनै पनि लक्षण नदेखिन सक्छन्। बिस्तारै पेट बाउँडिने, वाकवाकी लाग्ने, बान्ता आउने, खाना नपच्ने, पखाला लाग्ने आदि लक्षण देखिन सक्छन्। 
धेरै जुका परेको खण्डमा यी लक्षण झनै कडा हुन्छन् र कहिलेकाहीं आन्द्रा बन्द हुने र अपरेसन गर्न पर्ने अवस्था समेत आउन सक्छ।
 Juka

pet ma juka parnu पेटमा जुका पर्नुका लक्षणहरु:

पेटमा जुका पर्नुको अर्थ आन्द्रामा जुका पर्नु हो। जुका फोहोर हात, खानेकुराबाट सरेर मानिसको मुखमा पुग्छ र निलिएर पेट सम्म पुग्छ। यदि सो जुका को अण्डा पेटको पाचन प्रणालीले मार्न सकेन भने त्यो आन्द्रामा पुग्छ र त्यहा बढ्न थाल्छ। त्यसपछि लक्षणहरु देखा पर्दछन। 

Juka in stomach symptoms, symptoms of juka जुकाका लक्षणहरु

जुका परेमा निम्न लक्षणहरु देखा पर्न सक्छन:
  1. पेट दुख्ने
  2. वा्न्ता आउने, वाकवाकि लाग्ने
  3. पखाला लाग्ने
  4. खाना नरुच्ने
  5. कब्जियत हुने
  6. बच्चको केसमा, रुने, कराउने
  7. कमजोरि हुने
  8. थकान महसुस हुने
  9. खाना नपच्ने
  10. रगतको कमि हुने

Juka ko aushadhi, juka ko dabai

जुका लागेको भएमा डाक्टरले तलका मध्ये कुनै औषधि दिन सक्नुहुन्छ:
  1. Albendazoole
  2. Mebendazole
  3.  Pyrantel pamoate for pergnant ladies

Juka ko aushadhi in english

एल्बेनडाजोल, मेबेन्डाजोल र पाइरेनटल पामोएट लाई जुकाको उपचारको लागि प्रयोग गर्न सकिन्छ।

Juka ko medicine name

Albendazoole, Mebendazole, Pyrantel pamoate for pergnant ladies

Namle juka in english Called?

नाम्ले जुकालाई English मा tape worm ( टेप वोर्म) भनिन्छ। 

अन्य प्रकारका जुकाहरु: Other worm types

मानव सरीरमा अन्य थुप्रै प्रकारका परजीवी जुका जस्ता प्राणीको संक्रमण हुने गर्दछ। जस्तै::
  1. नाम्ले जुका
  2. चुर्ना जुका
  3. कलेजि जुका
  4. हात्तिपाइले
  5. अंकुसे जुका
अंग्रेजीमा: 
  1. Ascariasis
  2. Hookworm Infection
  3. Pinworm Infection (Enterobiasis)
  4. Trichinosis
  5. Tapeworm Infections
  6. Liver Fluke Infection (Fascioliasis)
  7. Schistosomiasis (Bilharzia)
  8. Strongyloidiasis
  9. Trichuriasis
  10. Dracunculiasis (Guinea Worm Disease)

Churna juka in English called?

चुर्ना जुका लाई अंग्रेजीमा  Pinworm भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version