छुटेका बालबालिकाहरूलाई खोप किन र कसरी लगाउने? Nepal national immunization program for missed vaccine

राष्ट्रिय खोप तालिका: खोप सम्बन्धि जानकारी

Table of Contents(toc)

Nepal national immunization program to vaccinate the children that missed vaccine

राष्ट्रिय खोप तालिका बारे जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्।

नेपाल को खोप तालिका बारे छोटो जानकारी  (Rastriya Khop talika Nepal)

  • नेपालमा बच्चा जन्मे देखि दुई वर्षको उमेर सम्म विभिन्न १३ रोग विरुद्धको खोप निःशुल्क लगाइन्छ।
  • यी खोपहरु सरकारी स्वास्थ्य संस्था हरु मा निःशुल्क पाइन्छ।
  • गर्भवती महिला लाई दुई डोज टिटानस विरुद्ध को खोप निःशुल्क लगाइन्छ।
  • कुकुर र रेबिज सार्न सक्ने जनावरले तोकेको व्यक्तिलाई समेत रेबिज विरुद्धको खोप विभिन्न संस्थाहरुमा निःशुल्क लगाइन्छ।
BCG vaccinating a child; SC subcuticular

खोप बारे विशेष जानकारी vaccine information

अहिले नेपाल सरकारले माथि उल्लेखित अवधिमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई समेत खोप लगाएर रोगहरू बाट जोगाउन पांच वर्षको उमेरका बच्चा हरु लाई समेत खोप लगाउने निर्णय गरेको छ।
यो खोप वैशाख १५ र ३१ गते नेपाल सरकार अन्तर्गत का स्वास्थ्य संस्था हरु मा निःशुल्क लगाइन्छ।
दुई वर्ष को उमेर सम्म खोप लगाइसकेका बच्चा हरु लाई यो अवधिमा थप खोप लगाउन आवश्यक छैन। 

खोप लगाउन किन जरुरी छ? Why is vaccine important in Nepal

खोपले बालबालिका हरु लाई १३ थरी रोगहरूबाट जोगाउँछ। यो रोगहरू निम्नानुसार छन्।
२. रोटाभाइरसबाट लाग्ने पखाला
५. लहरेखोकि
६. धनुष्टंकार
७. दादुरा
८. रुबेला
९. जापानिज इन्सेफ्लाइटिस
१०. टाइफाइड
११. भ्यागुते रोग
१२. हेपाटाइटिस बि 
१३. हेमोफिलसले हुने सन्क्रमण

छुटेका बालबालिकालाइ खोप लगाउने खोप तालिका missed vaccine dose table

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version