Dadura khop(दादुरा खोप)- dadura cases kathmandu 2081 short note on measles

Measles दादुरा को परिचय  (Rastriya Khop talika) 2081

Table of contents(toc)
दादुरा एक भाइरसबाट लाग्ने सरुवा रोग हो।
यो मिजल्स भाइरस बाट लाग्दछ।
यो रोगले सबै उमेरकालाई असार गर्छ तर बच्चा हरु प्राय उच्च जोखिममा हुन्छन्।

दादुराको लक्षणहरू dadura symotoms

  1. शरीरमा डाबर आउने
  2. ज्वरो
  3. रुघा लाग्ने
  4. खान मन नगर्ने
  5. पखाला लाग्ने
  6. सास फेर्न गाह्रो हुने
  7. रुने
  8. वान्ता हुने
Read fipv revised schedule in this link.

दादुरा विरुद्धको खोप measles भ्याक्सिन

दादुरा विरुद्धको खोप स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ। 
आफ्नो बच्चालाई समयमा यो खोप लगाएमा दादुरा साथै यसले हुने नोक्सानी र ज्यान जान बाट समेत जोगाउन सकिन्छ। 
समयमै आफ्नो बच्चा लाई खोप लगाऊ।

दादुराको उपचार dadura treatment 

दादुरा लागिसकेपछि कुनै उपचार छैन। लक्षण अनुसारको उपचार दिन सकिन्छ। प्राय मा यो रोग निको भए पनि, केहीलाई भने निकै असार पुर्याउँछ। कहिलेकाहीं ज्यान सम्म जन सक्दछ। 
तपाईंको बच्चालाई माथिका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा संपर्क गर्नुहोला। यो सरुवा रोग भएकाले अरु लाई सार्न दिन हुँदैन।
Read:
measles  (credit: flickr)

दादुरा को परीक्षण measles test

दादुरा को परीक्षण रगतबाट गर्न सकिन्छ। तर धेरैजसो अवस्थामा यो बिरामी हेरेरै (क्लिनिकल डियाग्नोसिस) गर्न सकिन्छ। 
निम्नानुशार परीक्षण गर्न सकिन्छ।
  1. CBC
  2. छातीको एक्सरे chest X-ray
  3. सेरोलोजी फर मिजलस serology for measles
  4. आवश्यकता अनुसार थप जाँच

के दादुरमा आइसोलेशन चाहिन्छ?

दादुरा सरुवा रोग भएकोले isolation आइसोलेशन् चाहिन्छ ।
घर का अरु सदस्य बाट टाढा राखौ।
स्कूल नपठाउ।

दादुरा कसरी सर्छ?

दादुरा बिरामीको  सास थूक सिँगान लगायत शारीरिक उत्पादन बाट सर्छ। सतर्क रहौं।
  • Definition: Measles is a highly contagious viral infection caused by the Measles virus (Paramyxovirus family).
  • Transmission: Spreads through respiratory droplets (coughing, sneezing) and direct contact with an infected person.
  • Incubation Period: 7–14 days after exposure.
  • Symptoms:
    • High fever
    • Cough, runny nose, conjunctivitis (red eyes)
    • Koplik’s spots (tiny white spots inside the mouth)
    • Maculopapular rash (spreads from face to body)
  • Complications: Pneumonia, encephalitis, ear infections, blindness, diarrhea, and death in severe cases.
  • Diagnosis: Based on clinical symptoms and lab tests (IgM antibodies, RT-PCR for measles RNA).
  • Prevention: Measles vaccine (MMR – Measles, Mumps, Rubella) given in childhood.
  • Treatment: Supportive care (fluids, fever management, Vitamin A supplements). No specific antiviral treatment.
  • Public Health Concern: Measles outbreaks occur in areas with low vaccination coverage.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    Exit mobile version