Revised schedule and site of FIPV vaccine in nepal: एफ आइ पि भि को परिवर्तित तालिका र लगाउने तरिका
एफ आइ पि भि भनेको के हो? What is FIPV? What does FIPV stand for? FIPV standस for Fractional inactivated polio vaccine. FIPV vaccine vial एफ आइ पि भि ले कुन रोग बाट जोगाउछ? पोलियो थोपा जस्तै यसले पनि पोलियो रोग लाग्न बाट जोगाउछ। एफ आइ पि भि पहिलेको तरिका: एक बर्षमुनि: ६ र १४ …
