How to fill HA online registration form: NHPC? अनलाइन रजिस्ट्रेसन

How to fill HA online registration form NHPC

HA अनलाइन रजिस्ट्रेसन फर्म भर्ने तरिका

  1. First visit NHPC official website at nhpc.gov.np सुरुमा कुनै ब्राउजर (eg chrome, firefox) खोलेर NHPC को वेवसाइट खोल्नुहोस। 
    new reg NHPC
    new regiatration button

  2. Then click on new registration button on top right दायापट्टि टुप्पोमा रहेको “new registration” बटनमा क्लिक गर्नुहोस।
    NHPC new registration window
    New registration window

  3. Then a new tab will open नया ट्याब खुल्नेछ। 
  4. Fill the requred information and proceed. मागेको जानकारि र कागजात अपलोड गर्नुहोस।

रजिस्ट्रेसनको लागि चाहिने कागजात

विशिष्ट तहको लागि

1. नेपाली नागरिकताको प्रमाण पत्र
2. साधारण योग्यता (टेष्ट÷एस.एल.सी.) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
3. प्रमाण पत्र तह वा सो सरह शैक्षिक योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
4. व्यवसायिक÷ प्राविधिक शिक्षाको स्नातक वा सो सरह (स्वास्थ्य व्यवसाय) संग सम्बन्धीत उतिर्ण गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
5. संबन्धित विश्वविद्यालय÷परिषद÷बोर्ड बाट प्रदान गरीएको ओरिजिनल÷प्रोभिजनल प्रमाण पत्र
6. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र
7. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए समकक्षताको प्रमाण पत्र र पासपोर्ट चाहिने मुलुक भए पासपोर्ट र भिसाको प्रतिलिपी
8. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए शैक्षिक योग्यताको CURRICULUM, शिक्षण संस्थाको PROSPECTUS समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (UPLOAD गर्नु नपर्ने) ।
9. परीक्षा दस्तुर रु. ३०००। नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 वा हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ मा दाखिला गरेको भौचर ।
10. परीक्षामा उतिर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. २०५०।– नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 वा हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ मा दाखिला गरेको भौचर (विदेशि शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. ४०५०।– वैंक दाखिला गरेकोे भौचर)
11. दफा २ अनुसारका SCAN गरी UPLOAD गरेका प्रमाण पत्र, कागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।
12. कृपया सक्कल कागजातको स्कयान मात्र Upload गर्नु होला ।  (Please upload the scan of Original Document Only)
Nepal SBI Bank= 20435240100008
   Himalayan Bank= 00200574660016
   Rastriya Banijya Bank= 115000213301

प्रथम तहको लागि

1. नेपाली नागरिकताको प्रमाण पत्र
2. साधारण योग्यता (एस.एल.सी.) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
3. प्रमाण पत्र तह वा सो सरह शैक्षिक योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
4. व्यसायिक÷ प्राविधिक शिक्षाको स्नातक वा सो सरह (स्वास्थ्य व्यवसाय) संग सम्बन्धीत उतिर्ण गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
5. संबन्धित विश्वविद्यालय÷परिषद÷बोर्ड बाट प्रदान गरीएको ओरिजिनल÷प्रोभिजनल प्रमाण पत्र
6. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र (शिक्षण अस्पतालमा अध्ययन गरेकाहरुको हकमा र जनस्वास्थ्य विषय अध्ययन गरेकाहरुको हकमा आवश्यक नपर्ने
7. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए समकक्षताको प्रमाण पत्र र पासपोर्ट चाहिने मुलुक भए पासपोर्ट र भिसाको प्रतिलिपी
8. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए शैक्षिक योग्यताको CURRICULUM, शिक्षण संस्थाको PROSPECTUS समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (UPLOAD गर्नु नपर्ने)।
9. परीक्षा दस्तुर रु. ३०००। नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८ वा हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ मा दाखिला गरेको भौचर।
10. परीक्षामा उतिर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. १५५०।– नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ वा वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 मा दाखिला गरेको भौचर (विदेशि शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. ३०५०।– वैंक दाखिला गरेकोे भौचर)
11. दफा २ अनुसारका SCAN गरी UPLOAD गरेका प्रमाण पत्र, कागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।
12. कृपया सक्कल कागजातको स्कयान मात्र Upload गर्नु होला ।  (Please upload the scan of Original Document Only)
13. Nepal SBI Bank= 20435240100008
          Himalayan Bank= 00200574660016
          Rastriya Banijya Bank= 115000213301

द्वितिय तहको लागि

1. नेपाली नागरिकताको प्रमाण पत्र
2. साधारण योग्यता (एस.एल.सी.) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
3. व्यवसायिक शिक्षा (स्वास्थ्य व्यवसाय संग सम्बन्धीत) प्रमाण पत्र तह वा सो सरह उतिर्ण गरेको योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
4. सम्बन्धित विश्वविद्यालय÷परिषद÷बोर्ड बाट प्रदान गरीएको ओरिजिनल÷प्रोभिजनल प्रमाण पत्र
5. व्यवसायिक÷प्राविधिक शिक्षाको प्रमाण पत्र तह वा सो सरहको शैक्षिक योग्यताको लागि भर्ना योग्यता प्रमाण पत्र वा सो सरह (विज्ञान) भएकाहरुको हकमा सो योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
6. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्थाबाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र
7. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए समकक्षताको प्रमाण पत्र
8. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए उक्त योग्यताको CURRICULUM र शिक्षण संस्थाको Prospectus समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (Upload गर्नु नपर्ने)
9.परीक्षा दस्तुर रु. ३०००। नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८ वा हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ मा दाखिला गरेको भौचर।
10. परीक्षामा उतिर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. १०५०।– नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ वा वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 मा दाखिला गरेको भौचर (विदेशि शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. २०५०।– वैंक दाखिला गरेकोे भौचर)
11. LOG BOOK बुझाउनु पर्ने व्यवसायीहरुको हकमा ती व्यवसायीहरुले आफ्नो शिक्षण संस्थामा सक्कलै LOG BOOK बुझाउने र अध्ययन गरेको शिक्षण संस्थाले आफ्ना विद्यार्थीहरुको सक्कलै LOG BOOK संकलन गरी १५ दिन भित्र परिषद समक्ष बुझाउनु पर्ने ।
12. दफा २ अनुसारका SCAN गरी UPLOAD गरेका प्रमाण पत्र, कागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।
13. कृपया सक्कल कागजातको स्कयान मात्र Upload गर्नु होला ।  (Please upload the scan of Original Document Only)
14. Nepal SBI Bank= 20435240100008     
           Himalayan Bank= 00200574660016
           Rastriya Banijya Bank= 115000213301

तृतीय तहको लागि

1. नेपाली नागरिकताको प्रमाण पत्र
2. साधारण योग्यता (टेष्ट÷एस.एल.सी.) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
3. व्यवसायिक योग्यता (T-SLC) (कम्तीमा एक शैक्षिक वर्षको तालीम) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र (पूनः परीक्षा दिइ उतिर्ण गरेको भए प्रत्येक सालको लब्धाङ्क पत्र)।
4. सम्बन्धीत परिषद बोर्डले प्रदान गरेको ओरिजिनल ÷प्रोभिजनल प्रमाण पत्र
5. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT गरेको प्रमाण पत्र
6. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए समकक्षताको प्रमाण पत्र
7. नाम दर्ता दरखास्त दस्तुर रु. ७५०।– नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, हिमालयन बै.क खाता नं. ००२००५७४६६००१६ वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 मा दाखिला गरेकोे भौचर (विदेशि शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. १५५०।– वैंक दाखिला गरेकोे भौचर)
8. LOG BOOK बुझाउनु पर्ने व्यवसायीहरुको हकमा ती व्यवसायीहरुले आफ्नो शिक्षण संस्थामा सक्कलै LOG BOOK बुझाउने र अध्ययन गरेको शिक्षण संस्थाले आफ्ना विद्यार्थीहरुको सक्कलै LOG BOOK संकलन गरी १५ दिन भित्र परिषद समक्ष बुझाउनु पर्ने ।
9. दफा २ अनुसारका SCAN गरी UPLOAD गरेका प्रमाण पत्र, कागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।
10. कृपया सक्कल कागजातको स्कयान मात्र Upload गर्नु होला । (Please upload the scan of Original Document Only)
11. Nepal SBI Bank= 20435240100008
          Himalayan Bank= 00200574660016
          Rastriya Banijya Bank= 115000213301

बैंक अकाउन्ट NHPC   वेवसाइटबाट कन्फर्म गर्नुहोला! 

(NOTE: Taken from NHPC site for education purpose only) mail at mail@chaitanya.com.np for removal if copyright applies)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

[instagram-feed]
UTI complete slides