थाईराइड भनेको के हो? के हुन्छ थाईराइड हर्मोनको कमी वा बढि
भएमा? थाइराइडको लक्षण र कारणहरु Thyroid In Nepali
हाइपोथाइरोइडिज्मको लक्षणहरु:
अगाडिपट्टि हुने यही थाइराइड नामको ग्रन्थीले निकाल्दछ भने यो शरीरका सम्पूर्ण
कोष हरुलाई आवश्यक छ।
हरुलाई समेत यसको आवश्यकता पर्दछ।
पाइन्छ। तर नेपालजस्तो पहाडी भूभागमा माटोमा आयोडिन काम हुने हुनाले हाम्रो
खानेकुरामा समेत आयोडिन कम हुन्छ। जसका कारण हामीलाई आयोडिन को कमी हुन सक्दछ।
युक्त नुन उपलव्ध गराएको छ। यो नुनको प्रयोगले आयोडिन को कमी हुन नदिई थाइरोइड को
कमी हुन बाट जोगाउछ।
हुन्छ। थाइराइड कम हुनु लाई हाइपोथाइरोइडिज्म भनिन्छ भने बढी हुने अवस्था
लाई हाइपरथाइरोइडिज्म भनिन्छ।
|
| Thyroid gland |
यो पनि पढ्नुहोस्: How to lose weight
हाइपोथाइरोइडिज्मको लक्षणहरु:
- थकान
- कमजोरी
- शरीर गलेको महशुस हुने
- स्मरण शक्तिमा कमि
- अनिन्द्रा
- मुड तलमाथि हुने
- स्रवण शक्तिमा ह्रास
- तौल बढ्ने
- ३ PM crash
- निद्रा बिग्रने
- नङ टुट्ने, खुइलिने
- जोर्नी र मासु दुख्ने
- कपाल खस्ने
- कब्जियत
- महिनावारि मा गडबडि, रगत कम वा बढी जाने
- चिसो सहन नसक्ने, बढि चिसो लाग्ने
- शरीरको तापक्रम कम हुने
- जिउ झमझमाउने
- कोमा
हाइपोथाइरोइडिज्मको चिह्नहरु:
- कपाल र आखीभौ पातलो हुने
- जिउ सुनिएको हुने, सुजन
- आखाको रोग
- स्वरमा परिवर्तन
- मुटुको चाल कम हुनु
- खुट्टा सुन्निएको
- जिउ चिसो हुने
- मानसिक समस्या
- सुस्त चाल
- डर अनुभव
नेपालजस्तो पहाडी भूभागमा माटोमा आयोडिन काम हुने हुनाले हाम्रो खानेकुरामा
समेत आयोडिन कम हुन्छ। जसका कारण हामीलाई आयोडिन को कमी हुन सक्दछ
हाइपरथाइरोइडीजमका लक्षण हरु
- छट्पटी
- डर महसुस
- पसिना खलखली आउने
- शरीर काम्ने, एक्टिभिटी बढ्ने
- मुटु ढुकढुक हुने, धड्कन बढ्ने
हाइपरथाइरोइडिज्म का संकेत हरु
- मुटुको चाल बढ्ने, चाल गडबडी हुने
- रक्तचाप बढ्ने, pulse pressure वढी हुने
- जिउ धेरै ततिने
- आँखा सुन्निने आँखामा समस्त देखिने
- हात काप्ने
- मासु कमजोर हुने
- थकान लाग्ने
- तौल घट्ने
- भोक बढ्ने
- धेरै खाएर पनि तौल घट्ने
- महिनावारीमा गडबढी, रगत कम बग्ने
- घाँटी सुनिने
- गलगाँड आउने
यो बाहेक माथिका समस्याहरू अन्य थुप्रै कारणले समेत हुन सक्दछन्।
Read: World Thyroid day
गर्नुहोस्
www.doctorhealthrx.com
{
“@context”: “https://schema.org”,
“@type”: “FAQPage”,
“mainEntity”: [{
“@type”: “Question”,
“name”: “हाइपोथाइरोइडिज्मको लक्षणहरु के के हुन?”,
“acceptedAnswer”: {
“@type”: “Answer”,
“text”: “थकान
कमजोरी
शरीर गलेको महशुस हुने
स्मरण शक्तिमा कमि
अनिन्द्रा
मुड तलमाथि हुने
स्रवण शक्तिमा ह्रास
तौल बढ्ने
३ PM crash
निद्रा बिग्रने
नङ टुट्ने, खुइलिने
जोर्नी र मासु दुख्ने
कपाल खस्ने
कब्जियत
महिनावारि मा गडबडि, रगत कम वा बढी जाने
चिसो सहन नसक्ने, बढि चिसो लाग्ने
शरीरको तापक्रम कम हुने
जिउ झमझमाउने
कोमा”
}
},{
“@type”: “Question”,
“name”: “हाइपोथाइरोइडिज्मको चिह्नहरु के के हुन?”,
“acceptedAnswer”: {
“@type”: “Answer”,
“text”: “कपाल र आखीभौ पातलो हुने
जिउ सुनिएको हुने, सुजन
आखाको रोग
स्वरमा परिवर्तन
मुटुको चाल कम हुनु
खुट्टा सुन्निएको
जिउ चिसो हुने
मानसिक समस्या
सुस्त चाल
डर अनुभव”
}
},{
“@type”: “Question”,
“name”: “हाइपरथाइरोइडीजमका लक्षण हरु के के हुन?”,
“acceptedAnswer”: {
“@type”: “Answer”,
“text”: “छट्पटी
डर महसुस
पसिना खलखली आउने
शरीर काम्ने, एक्टिभिटी बढ्ने
मुटु ढुकढुक हुने, धड्कन बढ्ने”
}
},{
“@type”: “Question”,
“name”: “हाइपरथाइरोइडिज्म का संकेत हरु के के हुन?”,
“acceptedAnswer”: {
“@type”: “Answer”,
“text”: “मुटुको चाल बढ्ने, चाल गडबडी हुने
रक्तचाप बढ्ने, pulse pressure वढी हुने
जिउ धेरै ततिने
आँखा सुन्निने आँखामा समस्त देखिने
हात काप्ने
मासु कमजोर हुने
थकान लाग्ने
तौल घट्ने
भोक बढ्ने
धेरै खाएर पनि तौल घट्ने
महिनावारीमा गडबढी, रगत कम बग्ने
घाँटी सुनिने
गलगाँड आउने”
}
}]
}


