नेपालको राष्ट्रिय खोप तालिका २०८१: परिमार्जित खोप तालिका Latest vaccine schedule of Nepal: Nepal National Immunization Schedule (NIP)
बालबालिकालाइ बिभिन्न किसिमका सरुवारोगहरुबाट जोगाउन बच्चा जन्मेदेखि दुई वर्ष नपुगेसम्म बिभिन्न खोपहरु निम्नानुसार लगाउनु पर्दछ।
तल पढनुहोस
How to verufy covid Vaccine QR code card
राष्ट्रिय खोप तालिका (Rastriya Khop talika) 2081 update
- जन्मिने बित्तिकै : बि सि जि
- ६ हप्तामा: रोटा, पोलियो, पि सि भि, डि पि टि, हेप बि, हिब ( पेन्टा भ्यालेन्ट)
- १० हप्तामा: रोटा, पोलियो, पि सि भि, डि पि टि, हेप बि, हिब
- १४ हप्तामा: पोलियो, एफ आइ पि भि, डि पि टि, हेप बि, हिब
- ९ महिनामा: एफ आइ पि भि, पि सि, भि, दादुरा-रुबेला
- १२ महिनामा: जापानिज इन्सेफ्लाइटिस
- १५ महिनामा: दादुरा-रुबेला, टाइफाईड
- 10 years girl or class 6 girl : HPV
Rastriya Khop Talika 2081 update
- At birth: BCG
- 6 weeks: Rota, PCV, Polio, DPT Hep B Hib (pentavalent)
- 10 weeks: Rota, polio, PCV, DPT Hep B Hib
- 14 weeks Polio, FIPV, DPT Hep B Hib
- 9 months: FIPV, PCV, MR
- 12 months JE
- 15 months: MR, Typhoid
- HPV : class 6 girl or 10 years age girl
All vaccines in above list are free of cost in government institutions on Nepal.
खोप सुरक्षित छ।
खोप लगाउनु भनेको व्यक्तिको शारीरिर सुरक्षा बढाउने कामहो जसले खतरनाक रोगहरूबाट बचाउँदछ।
खोप नि:शुल्क पाइन्छ।
नेपालको सरकारले विभिन्न रुपका आधारमा नागरिकहरूलाई खोप नि:शुल्क रूपमा प्रदान गर्छ।
खोपले जीवन रक्षा गर्छ।
खोपले मानव जीवन रक्षा गर्दछ भन्ने कुरा वैज्ञानिक दृष्टिमा पनि प्रमाणित छ। खोपको प्रमुख कार्य रोगजन्य किटाणुका विरुद्ध लडाइ हो। जब मानवहरू खोपको प्रयोग गर्दछन्, रोगको प्रसार रोकिन्छ जसले विभिन्न जीवनमा राम्रो प्रभाव पार्दछ। यसले प्राणघातक रोग लाग्नबाट बचाएर मोर्बिडिटि र मोर्टालिटि हुन बाट जोगाउछ।
Vaccine allergies and AEFI Nepal राष्ट्रिय खोप तालिका:
They are not so common and most of them if occured any are minor. Anything big like anaphylaxis rarely occur.
Side effects of vaccine in nepali:
- खोप लगाएको ठाउमा रातो हुने
- बिमिरा आउने
- हल्का जरो आउने
- कन्ने
- खान नमान्ने
- रुने
- एलर्जि र एनाफाइल्याक्सिस (कडा तर एकदम बिरलै हुने प्रतिक्रिया)
माथिका समस्या प्राय आफै निको भएर जान्छन। एलर्जि र एनाफाइल्याक्सिस बाहेक अन्यमा सामान्य रुपमा पारासिटामोल खाएमा सन्चो भएर आउछ।
Khop lagaune tarika खोप लगाउने तरिका र डोज नेपालीमा Route of administration of vaccines and dose
| Vaccine route of administration and dose in nepali |


